हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र प्रणाली अबको एक वर्षभित्र सञ्चालनमा आउने छ राष्ट्रिय परिचयपत्र
प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड २९ असोजमा गोवा जाँदैछन् । त्यही दिन चिनियाँ राष्ट्रपतिसँग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तो हात फर्किए । काठमाडौं महानगरपालिका १० नं वडासचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी
देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ । सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार
कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् । सभापति देउवाले लामो समयदेखि दसैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका
नेपाल र भारतबीच सन् १९५० को शान्ति तथा मैत्रीसन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । नयाँ दिल्लीमा मंगलबार र बुधबार बसेको नेपाल–भारत प्रबुद्ध समूह (ईजीपी) को बैठकमा दुवै पक्ष
दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १०
सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन गर्ने विषयमा केन्द्रित भएको नेपाल भारत प्रबुद्ध समूहको बैठक समाप्त भएको छ। नयाँ दिल्लीमा असोज १८ र १९ मा बसेको समूहको दोस्रो
कृषक महिलाको सङ्ख्या बढ्दो छ । १० वर्षअघि मुख्य कृषकमध्ये आठ प्रतिशत महिला थिए भने अहिले यो सङ्ख्या १९ प्रतिशत पुगेको छ । तर, कृषक परिचयपत्र भने उनीहरूको नाममा छैन
पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्मा भूकम्प प्रभावित जिल्लाका सांसदहरुलाई पनि परिचालित गरिने भएको छ। मंगलबार बसेको परिषद्को बैठकले प्रभावित जिल्लाका सांसदमध्ये समावेशी सिद्धान्तका आधारमा १४ सांसद्लाई सदस्य मनोनीत गर्ने जिम्मेवारी प्राधिकरणका अध्यक्षसमेत
KHASOKHAS