Author: खसोखास अमेरिका ब्यूरो

कागजपत्रविहिनलाई न्युयोर्कको अदालतबाटै नियन्त्रणमा लिइदै

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुलाई मानवतस्करीबाट पीडित कागजपत्रविहिन आप्रवासीहरुलाई राज्य अदालतबाटै नियन्त्रणमा लिन थालेका छन् । गत फरबरी यतामात्र २० जनालाई आइसका अधिकारीहरुले राज्य अदालतबाटै नियन्त्रणमा लिएका छन् ।

किन साझा पार्टी ?

-विजयकुमार पन्त हामी सबैलाई थाहा भएकै कुरा हो, नेपाली राजनीतिले ६ दशक अधिकार र व्यवस्था परिवर्तनका लागि खर्चियो । यस बीचमा यो गर्छु र त्यो गर्छु भन्दै हिँडेका साना र

‘पत्रकार केदार कोइरालाले तीन बर्षदेखि बालिकालाई बलात्कार गरेको पुष्टि’

१० कक्षामा पढ्ने १५ बर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेका पत्रकार केदार कोइरालाले बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको प्रहरीले दावी गरेको छ । आफ्नै घरमा काम गर्ने

बेलायती महारानीले महत्व दिइनन् ट्रम्पको आगामी बेलायत भ्रमण

यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब

गुल्मीकी २१ वर्षीया उम्मेदवारको एजेण्डा- लैंगिक बिभेद हल गर्छु

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावमा गुल्मीको चन्द्र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएकी खीमा विश्वकर्माले लैंगिक बिभेद समाधान गर्ने चुनावी एजेण्डा लिएकी छन् । नयाँ शक्ति पार्टीबाट

स्तन क्यान्सरपीडित दुर्गामाया को याचना – ‘पैसा छैन तर बाँच्न चाहान्छुु’ (ग्राफिक सामाग्री)

– दुर्गामाया ठकुरी, क्यान्सर पीडित मेरो माइतीघर मोरङ हो । १० वर्ष अघि म बिदेश जाने भनेर काठमाडौँ आएकी थिएँ । त्यति बेला सिन्धुपाल्चोक पुरानो घर बताउने चितवन नारायणघाटका सुरेन्द्रकुमार लामासँग

अमेरिकाको न्युजर्सीका मेयरले फहराउने भए नेपालको झण्डा

अमेरिकाको न्युजर्सीका मेयर स्टेभन फुलपले नेपालको झण्डा फहराउने भएका छन् । आगामी जुन ३० तारिख शुक्रबार ३ बजे एक कार्यक्रमकाबीच मेयर फुलपले नेपालको झण्डा फहराउने जनाइएको छ । आगामी जुन

यस्तो हुने भयो आईफोन ८

एप्पलको बहुप्रतिक्षित आइफोन ८ आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ । यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन ८ का विशेषताबारे केही बताएको छैन । तर अहिलेसम्मकै

यसरी जाँच्नुहोस् अमेरिकी नागरिकताको अन्तरवार्ता क्षमता

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुलाई सिभिक टेस्ट अन्तरगत विभिन्न १ सय वटा प्रश्नहरुबाट १० वटा प्रश्नहरु सोधिन्छ । त्यसमध्ये आवेदकले अमेरिकी नागरिकता प्राप्त

बेल्जियममा मारियो संदिग्ध आत्मघाती बम हमलाकारीलाई

बेल्जियमका सैनिकहरुले एक जना संदिग्ध आत्मघाती बम हमलाकारीलाई ब्रसल्सको सेन्ट्रल स्टेशनमा गोली हानी मारिदिएका छन्। प्रहरीले ती व्यक्तिले बम सहितको ‘भेष्ट’ लगाएको जस्तो देखिएको र उसले एउटा सानो विस्फोट गराएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com