शोक सन्देश

अमेरिका निवासी लेखक तथा संचारकर्मी डियर कल्याणलाई मातृशोक

अमेरिका निवासी लेखक तथा संचारकर्मी डियर कल्याणलाई मातृशोक परेको छ । रेडियोकर्मी तथा उपन्यासकार डियर कल्याणकी आमा नमादेवी गौतमको ९३ बर्षको उमेरमा दाङ स्थित आफ्नै निवासमा निधन भएको हो ।

अमेरिकाबाट बिरामी हजुरआमा र आमा भेट्न गएकी २१ बर्षकी बन्दना दुर्घटनामा

आइतबार पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुका कैयन कथाहरु अझै भन्न बाँकी छन् । अमेरिकाको टेक्सासबाट बिरामी हजुरआमा भेट्न नेपाल गएकी २१ बर्षकी बन्दना सुनारले पनि आइतबारको दुर्घटनामा ज्यान गुमाइन्

एनआरएनए महासचिव गौरी जोशीलाई मातृ शोक, एनआरएन नेताबाट श्रद्धाञ्जली र समवेदना

व्यवसायी तथा गैर आवासीय नेपाली संघ एनआरएनएका महासचिव गौरीराज जोशीलाई मातृशोक परेको छ । उनकी आमा भुपा कुमारी जोशीको ७२ वर्षको उमेरमा विहिवार चितवनमा निधन भएको हो । स्वर्गीय जोशी

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८२ बर्षको उमेरमा आज  निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई बिहान न्युरो अस्पताल भर्ना गरिएको थियो । निधन भएको जानकारी संगीतकार संघका

जिम्मी कार्टर राष्ट्रपति हुँदाका अमेरिकी उपराष्ट्रपति वाल्टर मण्डेलको ९३ बर्षमा निधन

अमेरिकाका पूर्व उपराष्ट्रपति वाल्टर मण्डेलको ९३ बर्षको निधन भएको छ । सन् १९८४ को राष्ट्रपति चुनावमा रोनाल्ड रेगनसँग पराजित भएका मण्डेल त्यसअगाडि जिम्मी कार्टर राष्ट्रपति हुँदा उपराष्ट्रपतिका रुपमा सेवा गरेका

राजकुमार फिलिपको विशेष समारोहबीच अन्त्येष्टि

बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको अन्त्येष्टि गरिएको छ । स्वर्गीय राजकुमार फिलिपको महारानीप्रतिको ‘अविचलित वफादारी, राष्ट्रप्रतिको सेवा र साहस’ झल्कने गरी एक अन्त्येष्टि समारोह 
गरियो । शनिबार लन्डन

१० महिना अगाडि न्युयोर्कमा मृत्यु भएका नेपालीको आज न्युयोर्कमै दाहसंस्कार

१० महिना अगाडि न्युयोर्कमा मृत्यु भएका नेपाली सयलक बुढामगरको आज न्युयोर्कमा नै दाहसंस्कार गरिने भएको छ । कोरोना महामारीको बेलामा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा गत मे २३ मा मृत्यु भएका रुकुमको

‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको अमेरिकामा हृदयघातबाट निधन, मंगलबार अन्त्येष्टी गरिने

लोकप्रिय व्याण्ड ‘नेपथ्य’को चर्चित गीत ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको छ । अमेरिकाको नर्थ क्यारोलाइनामा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका थकालीको शुक्रबार राती निधन भएको हो

लमजुङका ४१ बर्षका विजय कुमार गुरुङको अमेरिकाको मासाचुसेट्समा कोठामै निधन

अमेरिकाको मासाचुसेट्समा लमजुङका विजय कुमार गुरुङको कोठामै निधन भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका १ कपुर गाउँ स्थायी घर भएका गुरुङको मासाचुसेट्सको चेल्सीमा निधन भएको हो । खो बहादुर नामले

टेक्सासमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको सुतेकै अवस्थामा निधन

अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com