मनोरञ्जन

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ। बिहीबार राति ३२ वर्षको उमेरमा पाण्डको निधन भएको हो । मोडल पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर

दिक्पाल कार्कीले भारतमा पाए ‘आइकोनिक नेपाली फेसन मोडल- फेसन वेभ अवार्ड’

नेपाली मोडल दिक्पाल कार्कीले भारतमा आइकोनिक नेपाली फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेका छन् । १३ बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय रहदै आएका कार्कीले शुक्रबार रात्ी भारतको दिल्लीमा आयोजित

हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गर्नुभएको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गर्नुभएको छ । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई

रहेनन् अमेरिकी अभिनेता पल रुबेन्स, ७० वर्षको उमेरमा निधन

अमेरिकी अभिनेता पल रुबेन्सको ७० वर्षको उमेरमा निधन भएको छ । अमेरिकी अभिनेता लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । अभिनेता पल रुबेन्स आफ्नो उत्कृष्ट चरित्रको लागि परिचित भए। उनले धेरै

चलचित्र आदिपुरुषको विवादलाई लिएर मनोजले भने- म नि:शर्त माफी चाहन्छु

चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुन्तासिरले माफी मागेका छन् । शनिबार बिहान ट्विट गर्दै मनोज मुन्तासिरले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु ।’ मनोज मुन्तासिरले भने, ‘आदिपुरुष फिल्मले जनताको

फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला

फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम

चर्चित नेपाली रकगायक तथा अभिनेता रोविन तामाङको निधन

नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङको निधन भएको छ। ६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको हो। तामाङको शव घरको बेडरूममै

अमेरिकामा सुटिङका ​​क्रममा दुर्घटनामा परे शाहरुख खान

शाहरुख खान पठानको साथ ठूलो पर्दामा भव्य कमब्याक गरे र यो फिल्मको साथ पूर्ण एक्शन मोडमा छन्। फ्यानहरू उनको अर्को फिल्म जवानको पर्खाइमा छन् तर यसैबीच अमेरिकामा सुटिङका ​​क्रममा शाहरुख

प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणसँग सम्बन्धित प्रश्नमा शाहरुख खानको रोचक जवाफ

बलिउड अभिनेता शाहरुख खानले फिल्म उद्योगमा ३१ वर्ष पूरा गरेका छन् । शाहरुख खानको पहिलो फिल्म ‘दीवाना’ २५ जुन १९९२ मा रिलिज भएको थियो । यस अवसरमा शाहरुख खानले #AskSrk

आदिपुरुषको टिकटको मूल्य दुई पटक घटाएपनि आम्दानीमा वृद्धि हुन सकेन्

लगातार दुई पटक टिकटको मूल्य घटाए पनि आदिपुरुष फिल्मको बक्स अफिस कलेक्सनमा खासै वृद्धि हुन सकेको छैन । रिलिजको दोस्रो हप्तामा फिल्मले भारतमा १४ करोड मात्रै कमाउन सकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com