मौषम

building under darkness
न्युयोर्क क्षेत्रमा हिंस्रक चट्याङले १ को मृत्यु, स्ट्याचु अफ लिबर्टीमा प्रहार, ५० हजार विद्युतविहीन

न्युयोर्क सिटी क्षेत्रमा हिंस्रक आँधीबेहरी र चट्याङले रुख र बिजुलीका लाइन ढाल्दा कम्तिमा १ को मृत्यु भएको छ । अर्मोन्कमा कारमा रूख ढलेर लागेपछि एकजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

न्युयोर्क सिटीमा आज ३ इन्चसम्म बर्षाको सम्भावना, बाढीको चेतावनी

न्युयोर्क सिटीमा बुधबार दिउसोदेखि ३ इन्चसम्म बर्षाको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । बाढीको निगरानी बुधबार दिउँसो १ बजेदेखि लागू हुनेछ भने बिहीबार बिहान ६ बजेसम्म कायम रहनेछ ।

two women hands on their back while raising their hands facing Empire State building
आज न्यानो र घमाइलो मौषमको आनन्द लिंदै न्युयोर्क सिटीका बासिन्दा

न्युयोर्क सिटीको अधिकतम तापक्रम आइतबार ६४ डिग्री फरेनहाइनसम्म पुगेपछि बासिन्दाहरूले न्यानो मौसमको आनन्द लिएका छन् । लगातारको बर्षापछि आइतबार न्युयोर्क सिटीको मौषम घमाइलो भएकाले र विदाको दिन भएकाले पनि न्युयोर्क

न्युयोर्क सिटीमा आजराती ३ इन्चसम्म हिमपातको अनुमान, समयमा सफा नगरे ८५० डलरसम्म जरिवाना

न्युयोर्क सिटी मौसम पूर्वानुमानले यस क्षेत्रमा शुक्रबार रातिदेखि शनिबारसम्म अर्को हिउँआँधी आउने देखाएको छ । जसले उत्तरी न्युजर्सी, लङ आइल्याण्ड र न्युयोर्क सिटीमा २ देखि ३ इन्च हिउँ ल्याउने अनुमान

न्युयोर्क सिटीले ओढ्यो हिउँको भारी कम्बल, दुई वर्षमा सबैभन्दा ठूलो हिमपात

न्युयोर्क सिटीमा हिमपात जारी रहँदा सिटीले दुई वर्षमा सबैभन्दा ठूलो हिमआँधी अनुभव गर्नसक्ने पूर्वानुमान गरिएको छ । न्युयोर्कवासीहरू आज बिहान उठ्दा उनीहरुको झ्यालहरू बाहिर सेतो कम्बलले ढाकिन सुरु भएको थियो

woman in brown jacket standing beside road
मंगलबार न्युयोर्क सिटीमा हिमआँधी र ६ इन्चसम्म हिमपातको १४ प्रतिशत सम्भावना

न्युयोर्क सिटीमा मंगलबार हिमआँधीको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । मंगलबार ६ इन्चसम्म हिमपातको १४ प्रतिशत सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमानले एक शक्तिशाली हिमआँधी अमेरिकाको पूर्वी तटमा

न्युयोर्क सिटीमा यो बर्षको दोस्रो उल्लेख्य हिमपात, ३ इन्चसम्म हिउँ पर्ने अनुमान

७ सय दिनको हिउँ खडेरी तोडेको केही दिन पछि न्युयोर्क सिटीमा शुक्रबार हिमपात भइरहेको छ । तर अब ठूलो आँधीको पहिलो पूर्वानुमानको सट्टा झन्झटिलो केही इन्चको हिमपातको अपेक्षा गरिएको छ।

न्युयोर्क सिटीमा मंगलबार बिहान ७०० दिनमा पहिलो पटक उल्लेख्य हिमपात

न्युयोर्क सिटीमा लामोसमयदेखि उल्लेख्य रुपमा हिमपात नभएकोमा मंगलबार बिहान ७०० दिनमा पहिलो पटक उल्लेख्य हिमपात भएको छ । अन्ततः न्युयोर्क सिटीमा हिउँ फर्किएको छ भने हिउँ जमेको दृश्य पनि देखिएको

अमेरिकामा खतरनाक चिसो, तापक्रम शून्यभन्दा तल, कतै हिमपात, कतै उडानहरु रद्द

अमेरिकाको धेरैजसो ठाउँमा तापक्रम शून्यभन्दा तल झरेपछि लाखौं अमेरिकीहरूले खतरनाक चिसोको सामना गर्नु परेको छ । आर्कटिक आँधीले अमेरिकाको उत्तरपश्चिममा दशौं हजार ग्राहकका घरमा विद्युत आपूर्तिमा अवरोध ल्याएको छ भने

शनिबार १२ इन्चसम्म हिमपातको अनुमान, तर न्युयोर्क सिटीको मौषम अझै अनुमानबाहिर

यो सप्ताहन्तमा उत्तरपूर्वी भागहरूमा सिजनको पहिलो महत्त्वपूर्ण हिमपात हुने भएको छ भने केही स्थानहरूमा एक फिटसम्म हिउँ पर्ने अनुमान गरिएको छ । तर न्युयोर्क सिटी लगायतका स्थानका बारेमा अनुमान गर्न

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com