तर्क

मोदी र विपक्षी ईण्डिया गठबन्धन: को सबल, को दुर्वल ?

२ कार्यकाल पूरा गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दासमोदीको तेस्रो कार्यकालको लागि परीक्षा हुन अब करीब ३ महिना पनि बाँकी छैन । आगामी अप्रिल-मे मा हुनलागेको लोकसभा- २०२४ मा मोदीविरुद्ध

‘गर्न हुने तर भन्न नहुने’ ढर्रामा ढाकिएको दोहोरो चरित्रको नेपाली समाज

हामी भन्छौं एउटा, तर गर्छौं अर्कै ! राख्ने एउटा, देखाउने अर्कै ! भित्र एउटा, बाहिर अर्कै ! यो व्यक्ति, घर, समाजदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरसम्मै फैलिएको ढाँट नीति हो ।

भूमण्डलीकरणको युगमा नागरिकताको रोइलो किन?

कुनै पनि ब्यक्तिको नागरिकताले ऊ कुन देशको नागरिक हो भन्ने जनाउछ । नागरिकताले सम्पत्तिको आधिकार र राजनीतिक अधिकार दिन्छ । यहाँ नागरिकताको विषयमा गैर राजनैतिक भन्दा अलिक भिन्न विश्लेशण गर्ने

सगरमाथाको उचाई नाप्ने दुबै खुट्टा गुमाएका गोर्खा भेट्रान हरिबहादुरको सफलता र नेपाल

~रुद्र ढकाल अर्काको देशहरुबीचको स्वार्थको लडाईंकोलागि होमिँदा आफ्नो ज्यानकै अति संबेदनशील तथा महत्वपूर्ण अङ्गहरु नै गुमाएका “एक होनाहार शाहसी तथा अत्यन्तै बहादुर योद्दा” हरी बहादुर बुढा मगर अहिले विश्वकै प्रेरणाको

लामिछानेको दाहसंस्कारका लागि हतार किन गरियो? यो प्रश्नको जवाफ समाजले दिन सक्छ ?

टेक्सास निवासी कृष्ण लामिछानेको असामान्य मृत्युपछि अमेरिकामा रहेको नेपाली समुदाय शसंकित छ । यति धेरै सामाजिक उचाई बनाएको मान्छेले के कारणले त्यो बाटो रोजे भन्ने प्रश्न सँगसंगै उठाएको छ ।

अन्तर्वार्ता : निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौ : व्यवसायी श्रेष्ठ

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ

माओवादीलाई रक्षात्मक बनाएर के हिंशामा फर्काउन खोजेको हो ?

यो लेखको सुरुवातमै एउटा कुरा स्पष्ट पारौं होला कि म व्यक्तिगत रुपमा माओवादीको हिंशात्मक गतिविधिको पूर्णत विरोधी हुँ । म शव्दले वा नीतिले मात्रै विरोधी हैन मैले माओवादीको हिंशात्मक गतिविधिलाइ

८६ वर्षकी मेरी निरक्षर आमालाई दिइयोस विद्यावारिधि

मेरो निरक्षर आमालाई विद्यावारिधि दिन संसार भरका विश्वविद्यालयलाई म एकै साथ खुला रुपमा अनुरोध र चुनौति दिन चाहान्छु । जुन बेला जो ब्यबस्था समाज र राष्ट्रमा उपलब्ध छ त्यसैलाई उपयोग

कुण्ठा, आवेग र रिसमा मात्रै जिउने कि अरुको कुरा पनि सुन्ने ?

केही दिन पहिले एउटा सन्देशमुलक भिडियो हेरेको थिएँ । त्यो भिडियोको सन्देश एउटै थियो संसारभर ५ प्रतिशत मान्छेले मात्रै घाँटी भन्दा माथीको मागलाई प्रयोग गरेर श्रम गर्दछन् । सायद हामी,

मिडिया : दृश्य र अदृश्य कुराहरु (विचार)

-यस लेखका लागि बर्दिया पाताभार–न्यौलापुरकी किशोरी सुस्मा सोनाहाप्रति आभारी हुनुपर्छ । मैले भेट्दा उनी ११ कक्षामा पढथिन् । पढेर के बन्ने इच्छा छ ? भनेर सोध्दा उनले भनिन्- पत्रकार ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com