डिभी लोटरी

डिभी विजेता नेपालीको केस नम्बर एकैपटक १४ सय थपेर साढे ८ हजार, १५ सयभन्दा बढीलाई भिसा

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक १४ सय थप गरिएको छ । मेमा ७ हजार १ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउन सक्ने भएकोमा

अमेरिकाको डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो, एक महिनामा जम्मा २६८ जनालाई

चालु आर्थिक बर्षको तीनमहिनाको तथ्यांक हेर्दा डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो देखिएको छ । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि

७१ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा मे मा करेन्ट, १२ सयभन्दा धेरैले पाइसके भिसा

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक ११ सय थप गरिएको छ । जस अनुशार अब मेमा ७ हजार १ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा

२०२० का डिभी विजेताका पक्षमा अदालतमा मोशन दायर, १४ दिनमा बाइडेन प्रशासनले जवाफ दिनुपर्ने

एकहजार भन्दा बढी सन् २०२० का डिभी विजेता परिवारको प्रतिनिधित्व गर्ने वकिलहरूले अमेरिकाको वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टमा मोशन दायर गरेका छन् । पुनरावेदन अदालतको निर्णय नआउँदासम्मका लागि डिभी २०२० का

डिभी विजेता नेपालीको केस नम्बर एकैपटक एकहजार थप, अहिलेसम्म कतिले पाए भिसा ?

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक एकहजार थप गरिएको छ । जस अनुशार अब अप्रिलमा ६ हजारसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउन सक्नेछन् ।  मार्चका

एकै महिनामा ४१४ नेपालीले पाए डाइभर्सिटी भिसा, अमेरिकी दूतावास काठमाडौंबाट मात्रै ४११ जनालाई

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले नोभेम्बर र डिसेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । अमेरिकी विदेश

अमेरिकी दूतावास काठमाडौंबाट नोभेम्बरमा २६१ जनालाई डाइभर्सिटी भिसा

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा

फेब्रुअरीकालागि थपियो डिभी २०२४ का नेपाली विजेताको केस नम्बर, ४५ सयसम्मलाई भिसा

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर फेब्रुअरीका लागि थपिएको छ । अब फेब्रुअरीमा  ४५ सयसम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउन सक्नेछन् । जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका

डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम बाइडेन प्रशासनले पुन: ल्याउने

डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अमेरिकी विदेश मन्त्रालयले पुन ल्याउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसाका नियमहरूमा संशोधन प्रस्ताव गर्ने योजना बनाएको हो, जसमा आवेदकहरूले

अक्टोबरमा काठमाडौंबाट डाइभर्सिटी भिसा शुन्य, १६७५ जनालाई भिजिटर भिसा

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको खुलासा भएको छ । यद्यपी काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले अक्टोबरमा डाइभर्सिटी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com