सुनकोशीमा बस खस्दा ६ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

दोलाखाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७१४५ नम्बरको अरनिको यातायातको बस बिहान सिन्धुपाल्चोकको सुकुटेस्थित दुर्घटना भई सुनकोशी नदीमा खसेको भएको छ। दुर्घटनामा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बस बिहान दोलखाको माघे देउरालीबाट काठमाडौं आउँदै गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com