महरा अस्पताल भर्ना !


प्रकाशित मिति : आश्विन २३, २०७६ बिहीबार

संघीय संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

महरालाई उच्च रक्तचापको समस्या देखिएको  नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले बताए ।  उनलाई  असोज १९ गते सभामुख निवासबाट प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबार राखेकाे थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com