सुत्केरी बेथा लागेकी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टरबाट उद्धार


प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार

तीन दिनदेखि सुत्केरी बेथा लागेकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीया तुल्सी लुहारको हेलिकोप्टरबाट शुक्रबार उद्धार गरेर सुर्खेत लगिँदै । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले उनको उद्धार गरेको हो । तस्वीर : हेमन्त केसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com