विदेश पढ्न जाने विद्यार्थिको संख्या बढेको बढै,नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ ।

आर्थि वर्ष २०७५/७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन् भने २०६८/६९ मा १० हजार ३२४ जनाले लिएका थिए । ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’

शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले परामर्शदातासँग भने, ‘तपाईँहरुले जस्तोसुकै कलेज र युनिभर्सिटीमा विषय अमिल्दो किसिमले परामर्श दिनुहुन्छ भन्ने छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com