भक्तपुर केन्द्रबिन्दु भएर ४ . ६ रेक्टर स्केलकाे भूकम्प !


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रका  प्रमुख लाेक बिजय अधिकारीले जानकारी  दिए ।  उपत्यका आसपासका जिल्लाहरुमा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्पको धक्कापछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com