पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

पोखरीमा डुबेर दिदिबहिनीको ज्यान गएको छ । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका ६ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुवैदिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com