२० लाख रुपैयाँसहित श्रीमती टाप , अलैंची बेपारीको बिजोक


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

षडानन्द नगरपालिकास्थित निगुरे गाउँकी ३३ वर्षीया लक्ष्मी गुरुङ (रेश तामाङ) श्रीमानले अलैँची बेचेर जोडेको २० लाख रुपैयाँसहित फरार भएकी छन् ।अलैँँची व्यापार गर्दै आएका श्रीमान् चित्रबहादुर गुरुङले ल्याएको २० लाख रुपैयाँसहित सोमबार बिहानदेखि उनी बेपत्ता भएकी हुन् ।

उनले सोमबार दिउँसो चार बजे देउरानी चमेलीलाई फोन गरेर आफुलाई नखोज्नु भनेकी श्रीमान् चित्रबहादुरले बताएका छन् । श्रीमानले उनको खोजीका लागि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् । उनका ११ वर्षीया एक छोरी र ८ वर्षीय छोरा छन् ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बॉक्स मा अबस्य लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com