अमेरिकी राज्य संसदमा भण्डारीको सपथग्रहण, औपचारिक रुपमा कार्यकाल सुरु

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारी आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज दिउसो १२ बजे एनापोलिसमा आयोजित सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अब उनी औपचारिक रुपमा अमेरिकाको मेरिल्याण्ड राज्यको सांसद बनेका छन् । आजदेखि अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा औपचारिक रुपमा … Continue reading अमेरिकी राज्य संसदमा भण्डारीको सपथग्रहण, औपचारिक रुपमा कार्यकाल सुरु