ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर

अमेरिकी सरकारले ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर अनुदान दिएको छ । अमेरिकाभरमा भने ४० वटा संस्थालाई साढे ९ मिलियन डलर दिइएको छ । न्युयोर्कको अष्टोरियामा रहेको अन्सोब सेन्टर फर रिफ्युजीले २ लाख ५० हजार डलर पाएको छ भने क्याथोलिक च्यारिटी रोचेस्टरले २ लाख २५ हजार डलर पाएको … Continue reading ग्रिनकार्ड प्राप्त आप्रवासीलाई नागरिकताका लागि तयार गर्न न्युयोर्कका ४ संस्थालाई १ मिलियन डलर