सैनिकको रगतले बच्यो वृृद्धाको ज्यान, सम्मान स्वरुप शेयर गर्नुहोस


प्रकाशित मिति : मंसिर १७, २०७५ सोमबार

डोटीको सिलगढीमा रहेको रुद्रध्वज गणमा कार्यरत एक सैनिकले दान गरेको रगतले एक महिलाको ज्यान बचेको छ । सुदूरपश्चिम पृतना दिपायलस्थित सैनिक जनसम्पर्क शाखाले दिएको जानकारी अनुसार रुद्रध्वज गणमा कार्यरत गगनबहादुर सलामीले दान गरेको रगतका कारण पूर्वीचौकी गाउँपालिका– १ फुलौटकी ७५ वषीँया हिमसरा खड्काको ज्यान जोगिएको हो ।

रगत अभाव पाएपछि अहिले खड्को स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रगत अभाव भएपछि यहाँ बिरामी नेपाली सेनाको ब्यारेक धाउने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com