होटलमा काम गर्ने दुई दिदी बहिनी सुतेकै ठाउँमा मृत फेला


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लामा दुई बालिका सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

स्थानीय एक होटलमा काम गर्दै आएकी १६ वर्षीया संगना राई र उनकी ९ वर्षीया बहिनी खुशी राई सुतेकै अवस्थामा मृत भेटिएका हुन्।

बेलुका काम सकेर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com