दुखमन गर्दै शृंखला खतिवडाले नेपालीहरुलाई अपिल गर्दै भनिन यो संदेश धेरै सेयर गर्दिनुहोस


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

शृंखलाले महत्वपुर्ण नोटिस भन्दै आफ्नो अफिसियल फेसबुक मार्फत आफ्नो नामबाट धेरै फेक एकाउण्ट बनेको र आफ्नो फोटोहरु लाईक सेयर भैरहेकोमा दुख व्यक्त गरेकी छिन । त्यस्ता फेक एकाउन्टहरुलाई रिपोर्ट गर्नुहोस मेरो एउटा मात्र एकाउन्ट छ ।शृंखलाले महत्वपुर्ण नोटिस भन्दै आफ्नो अफिसियल फेसबुक मार्फत आफ्नो नामबाट धेरै फेक एकाउण्ट बनेको र आफ्नो फोटोहरु लाईक सेयर भैरहेकोमा दुख व्यक्त गरेकी छिन । त्यस्ता फेक एकाउन्टहरुलाई रिपोर्ट गर्नुहोस मेरो एउटा मात्र एकाउन्ट छ ।

यस्तो छ शृंखलाले लेखेको संदेश जस्ताको तस्तै:

IMPORTANT!!!
I’ve been seeing a lot of fake accounts asking to share pictures on Facebook as votes for Miss World!
THIS IS MY ONLY OFFICIAL PAGE.
My other personal page is shared below.
Please report any other Facebook pages that you come across.
SHARE THIS POST AS MUCH AS POSSIBLE

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com