आमाबुवालाई छोराछोरीको कमाइको १० प्रतिशत दिनुपर्ने प्रावधान


प्रकाशित मिति : कार्तिक २६, २०७५ सोमबार

आमाबाको लालनपालनको दायित्वबाट पन्छिने प्रवृत्तिलाई रोक्न सरकारले विशेष कानून बनाउने भएको छ । यो कानून लागू भएपछि छोराछोरीहरुलाई आफ्ना आमावुवाप्रति जिम्मेवार बनाउँदै छ ।

सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी गरिरहेको छ ।

मासिक रुपमा आमाबाको बैकंखाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com