अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने सातौं नम्बरमा नेपाली

अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु सातौं नम्बरमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार नेपाल अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा टप २५ देशभित्र परेको छ । गत आर्थिक बर्ष २०१७ मा अमेरिकी अदालतबाट एसाइलम पाउनेमा नेपालीहरु सातौं नम्बरमा परेका हुन् । नेपालीहरुलाई भारत, मेक्सिको, ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोर र चीनका नागरिकहरुले … Continue reading अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने सातौं नम्बरमा नेपाली