५रात ६ दिन (१२६ घण्टा)सम्म नाचेर वर्ल्ड रेकर्ड राख्दै नेपाली चेली


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वर्ल्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी छिन् । डान्स टिचर समेत रहेकी बन्दनाले १२६ घण्टा अर्थात ५रात ६दिन नाचेरै गिनिज बुकमा नाम लेखाउँने जानकारी गराएकी छन् ।

यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर वाल्र्ड रेकर्ड कायम गरेकी थिइन । यही रेकर्डलाई तोड्न बन्दना मंसिरको पहिलो हप्ता नाच्दै छिन् । थप जनकारीका लागी हेर्नुहोस कार्यक्रम फन टक ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com