यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख  पूर्वीय समय अनुशार मध्यान्हदेखि आवेदन दिन सकिने भएको छ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको छ । आगामी अक्टोबर ३ तारिख पूर्वीय समय अनुशार मध्यान्हदेखि नोभेम्बर ६ तारिख मंपूर्वीय समय अनुशार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी … Continue reading यस्तो छ डिभी लोटरी भर्ने सही तरिका