फुडस्ट्याम्प, मेडिकेड लिनेलाई ग्रिनकार्ड नदिने नियमबाट को प्रभावित हुन्छन् ? को हुन्नन् ?

अमेरिकी ट्रम्प प्रशासनले फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई ग्रिनकार्ड नदिने नियमको घोषणा गरेपछि यसबाट को प्रभावित हुन्छन्, को हुँदैनन् भन्ने सन्दर्भमा त्रास र आशंका फैलिएको छ । यसै सन्दर्भमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रभावित हुने र नहुनेहरुको श्रेणी प्रष्ट पारेको छ । एसाइलम र रिफ्युजी जस्ता मानवीय कार्यक्रमको छाताभित्र पर्नेहरुलाई भने … Continue reading फुडस्ट्याम्प, मेडिकेड लिनेलाई ग्रिनकार्ड नदिने नियमबाट को प्रभावित हुन्छन् ? को हुन्नन् ?