कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम फेडरल रजिष्टरमा प्रकाशित हुँदै, ६० दिन प्रतिकृया मागिने

अमेरिकी ट्रम्प प्रशासनले फुड स्ट्याम्प, मेडिकेड जस्ता सरकारी सुविधा लिनेहरुलाई पनि ग्रिनकार्ड नदिनेगरी घोषणा गरेको नयाँ नियम फेडेरल रजिष्टरमा समेत प्रकाशित हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । नयाँ नियममा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले हस्ताक्षर गरिसकेकाले अब यसलाई फेडेरल रजिष्टरमा प्रकाशित गरिनेछ । आगामी साताहरुमा प्रकाशित गरिने भनिएपनि कहिले गर्ने भन्ने सरकारले प्रष्ट … Continue reading कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियम फेडरल रजिष्टरमा प्रकाशित हुँदै, ६० दिन प्रतिकृया मागिने