बलिउड चर्चित अभिनेत्री सोनालीलाई मर्नु पूर्व नै यि ब्यक्तिले यसरी दिए श्रद्धान्जली, बलिउडनै भयो आगो आगो


प्रकाशित मिति : भाद्र २४, २०७५ आईतबार

बलिउड अभिनेत्री सोनाली बेन्द्रे हाल न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा छिन् ।भारतीय सञ्चार माध्यम अनुसार हाल उनी अमेरिकाको न्यूयोर्कमा आफुलाई लागेको रोग क्यान्सरको उपचार गराइरहेकी छ । उनको क्यान्सर चौथो तहको भएको बुझिएको छ ।क्यान्सरको औषधी जबरजस्त साइड इफेक्ट गरेको कारण उनको टाउको खुइलिएको छ उक्त खुइलिएको टाउकोको फोटो उनले सेयर गरेकी छिन् ।

भाजपाका एक जना विधेयकले ट्वीटरमा सोनालीलाई श्रद्धाञ्जली दिएपछि उनका सबैभन्दा मिल्ने साथी सुजैन खान र गायत्री जोशी सोनालीलाई भेट्न अमेरिका पुगेका छन् । त्यति नै बेला सोनालीलाइ भेट्ने क्रममा सोनालीसँग मिल्ने साथी सुजैन खान र गायत्री जोशीले फोटो खिचेका छन् । उक्त तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।सोनाली बेन्द्रेले बलिउडका चर्चित हस्तीहरुसँग काम गरेकी छिन्। ‘हम साथ साथ है’, ‘दिलजले’,‘सरफरोस’, ‘दिवाना मे तेरा’, ‘डुप्लिकेट’, ‘जख्म’, ‘दहेक’, ‘आग’ लगायतका फिल्ममा अभिनय गरेकी बेन्द्रे पछिल्लो समय टेलिभिजन सो र सिरियलहरुमा व्यस्त थिइन्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com