अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?

तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत ग्रिनकार्ड होल्डर नै हो । अमेरिकी नागरिकताका लागि दिइएको आवेदन पेन्डिङ रहेको अवस्थामा तपाईले ग्रिनकार्ड बोकेर अमेरिकाबाहिर यात्रा गर्न सक्नुहुन्छ तर तपाईको यात्राले अमेरिकामा निरन्तर … Continue reading अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?