ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ । १, अमेरिका आउने बेलामा पोर्ट अफ इन्ट्रीमा तपाईले आफ्नो ग्रिनकार्ड देखाउनु आवश्यक हुन्छ । तर ग्रिनकार्ड आफैमा ट्राभल डकुमेन्टका लागि प्रयाप्त हुँदैन । तपाईको साथमा … Continue reading ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु