विश्वभर छरिएर रहेका कांग्रेसहरुको जनसम्पर्क समिति ‘विश्व सञ्जाल’ गठन

नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिको ‘अन्तराष्ट्यि समन्व्य समिति विश्व सञ्जाल’ गठन गरिएको छ । विश्वभर रहेका जनसम्पर्क समितिहरु एकभई पार्टीलाई मजबुद बनाउने उदेश्यले समिति गठन गरिएको छ । सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी रहेका छन् । त्यस्तै उपसभापतिहरुमा चित्र केसी यूएई, कञ्चन पोखरेल अस्टे्लिया, नवराज शिवाकोटी दक्षिण कोरिया रहेका छन् । महामन्त्रीमा चिन्तामणी सापकोटा … Continue reading विश्वभर छरिएर रहेका कांग्रेसहरुको जनसम्पर्क समिति ‘विश्व सञ्जाल’ गठन