नेपालीका लागि टीपीएस रि – रजिस्ट्रेशन सोमबारसम्म, कसरी गर्ने रि -रजिस्ट्रेशन ? (सम्पूर्ण तरिका)

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत काम गर्न पाउने गरी दिएको टीपीएस सुविधाको म्याद सन् २०१९ को जुन २४ मा सकिनेछ । तर त्यतीजेन्लसम्मका लागि टीपीएस सुविधा प्राप्त गर्नका लागि आगामी सोमबार अर्थात जुलाई २३ भित्र रि रजिस्ट्रेशन गरिसक्नुपर्ने युएससीआईएसले जनाएको छ । आगामी सोमबारसम्म रि रजिस्ट्रेशन नगर्ने टीपीएस वाहकहरुले सन् … Continue reading नेपालीका लागि टीपीएस रि – रजिस्ट्रेशन सोमबारसम्म, कसरी गर्ने रि -रजिस्ट्रेशन ? (सम्पूर्ण तरिका)