विश्वकप : यसरी भए आजका तीन गोल (भिडियो)


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

विश्वकप फुटबलको आजको फाइनल खेलको १८ औं मिनेटमा फ्रान्सले क्रोएशियाबिरुद्ध पहिलो गोल गरेको थियो ।

त्यस लगत्तै क्रोएशियाले २९ औं मिनेटमा गोल फर्काएको थियो ।

खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सले दोश्रो गोल गरेको हो ।

न्युयोर्क समय अनुशार विहान ११ बजे सुरु भएको खेल जारी छ । दुबैतर्फका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com