अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण

अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०१९ का लागि डिभी पर्ने नेपालीको संख्या विवरण सार्वजनिक गरेको छ । डिभी लोटरीको रिजल्ट गत मे १५ मा सार्वजनि भएपनि कति नेपालीहरुलाई डिभी लोटरी परेको छ भन्नेबारे सार्वजनिक गरिएको थिएन । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक सन् २०१९ का लागि ३६३३ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । चालु … Continue reading अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण