विद्यार्थी भिसामा अमेरिका आउनेलाई अब सानो गल्तीका कारणपनि देशनिकाला र १० बर्षे प्रतिबन्ध

अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको सन्दर्भमा गैरकानुनी उपस्थीतिबारे परिवतर्न हुँदै गरेको नयाँ नियम के हो ? विद्यार्थी भिसामा अमेरिका आएका वा आउन चाहेका सबैले अवश्य हेरौं । खसोखास साप्ताहिकको ग्राहक बन्नुहोस्सन् २०१२ देखि न्युयोर्कबाट प्रकाशित पहिलो नेपाली साप्ताहिक — छापा अंक घरमै पाउनुहोस्।सब्स्क्राइब गर्नुहोस् →