अमेरिकाको जन्मदिनमा १४ हजारलाई नागरिकता दिइने, अमेरिकी नागरिकता लिने नेपाली ३५ हजार बढी

अमेरिकाको २४२ औं जन्मदिन जुलाई ४ लाई भब्यरुपमा मनाउने तयारी भइरहेको छ । स्वतन्त्रताको घोषणा भएको यो दिनलाई युएससीआईएसले विगतका बर्षहरुमा जस्तै नागरिकता प्रदान गर्ने उत्सवहरु गरेर मनाउँदैछ । २४२ औं जन्मदिनको अवशरमा जुन २८ देखि जुलाई १० सम्म १७५ वटा कार्यक्रमहरु गरेर झण्डै १४ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिने युएससीआईएएसले जनाएको छ । टेक्सासको … Continue reading अमेरिकाको जन्मदिनमा १४ हजारलाई नागरिकता दिइने, अमेरिकी नागरिकता लिने नेपाली ३५ हजार बढी