३० दिनभित्र परिवार एकजुट गराउन अमेरिकी सरकारलाई अदालतको आदेश

सिमाक्षेत्रबाट हिराशतमा लिइएका कागजपत्रविहिनहरुका परिवारलाई ३० दिनभित्र एकजुट गराउन अदालतले अमेरिकी सरकारलाई आदेश दिएको छ । क्यालिफोर्नियाको सान डिएगोका संघीय न्यायाधिसले अमेरिकन सिभिल लिबर्टीज युनियनको अनुरोधमा त्यस्तो आदेश दिएका हुन् । आदेश अनुशार ५ बर्षभन्दा मुनीका बालबालिकाहरुलाई १४ दिनभित्र उनीहरुका बाबुआमाका साथमा दिइसक्नुपर्नेछ भने त्योभन्दा माथिका उमेरका बालबालिकाहरुलाई ३० दिनभित्र बाबुआमाको साथमा दिनुपर्नेछ । १० … Continue reading ३० दिनभित्र परिवार एकजुट गराउन अमेरिकी सरकारलाई अदालतको आदेश