सिमाबाट छिरेका ६ हजार कागजपत्रविहिन बालबालिका अमेरिकी सरकारसँग सम्पर्कविहिन

सिमाक्षेत्रबाट प्रवेश गरेका झण्डै ६ हजार कागजपत्रविहिन बालबालिकाहरुसम्मको पहुँच अमेरिकी सरकारले गुमाएको छ । सिमाक्षेत्रबाट प्रवेश गरेका कागजपत्रविहिन बालबालिकाहरु स्पोन्सरलाई बुझाइसकेपछि स्पोन्सर र बालबालिकाहरु नै सरकारसँग सम्पर्क विहिन भएपछि उनीहरुसम्मको पहुँच सरकारले गुमाएको हो । ३ महिनाको अवधिमामात्र १५ सय बालबालिकाहरुसम्मको पहुच सरकारले गुमाएको संघीय अधिकारीहरुले बताएका थिए । बालबालिकाहरु बेपत्ता भएको नभई स्पोन्सरहरुले सरकारको … Continue reading सिमाबाट छिरेका ६ हजार कागजपत्रविहिन बालबालिका अमेरिकी सरकारसँग सम्पर्कविहिन