कागजपत्रविहिन बालबालिकालाई बाबुआमाबाट नछुट्याउन ट्रम्पको आदेश

अमेरिकी सिमाक्षेत्रमा बढेको तनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले सिमाक्षेत्रमा कागजपत्रविहिन आप्रवासी परिवारलाई एकसाथ राख्ने समेत स्पष्ट पारेका छन् । ट्रम्पले परिवारहरु अलग अलग भएको आफूले देख्न नचाहने बताएका छन् । सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने परिवारलाई अलग अलग राखिएको भन्दै ट्रम्प प्रशासनको आलोचना भइरहदा ट्रम्पले नयाँ कार्यकारी … Continue reading कागजपत्रविहिन बालबालिकालाई बाबुआमाबाट नछुट्याउन ट्रम्पको आदेश