अहिलेसम्म ५५ हजार नेपालीले पारे डिभी लोटरी, यसरी हेरौं यसबर्षको नतिजा

आर्थिक बर्ष सन् २०१९ का लागि भरिएको अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । लाखौंको संख्यामा नेपालीहरुले डिभी लोटरी भरेकाले डिभी भर्नेहरु आफूलाई परे नपरेको चेक गर्नमा व्यस्त छन् । यो बर्ष कति नेपालीहरुलाई डिभी लोटरी पर्यो भन्ने विवरण केहीदिनमा सार्वजनिक हुनेछ । तर खसोखासले अहिलेसम्म डिभी लोटरी परेका नेपालीहरुको विवरण भने विभिन्न आधिकारिक … Continue reading अहिलेसम्म ५५ हजार नेपालीले पारे डिभी लोटरी, यसरी हेरौं यसबर्षको नतिजा