९ महिनामा व्यापार घाटा ८ खर्ब नाघ्यो


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

न्यून उत्पादन र बढ्दो मागका कारण मुलुकको व्यापार घाटा बढ्ने क्रम तीव्र भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब नाघेको छ ।

यस अवधिमा ८ अर्ब ७४ अर्ब ८८ करोड रुपैयाँको आयात भएको छ । समाचार अनुसार ५९ अर्ब ६२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

व्यापार घाटा ८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको खबर आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com