‘मोदीलाई नेपालमा स्वागत छ ’ (फोटो फिचर)


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

दिपेन्द्र ढुंगाना काठमाडौँ , शुक्रबार दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीकोे स्वागतका लागि तयारीमा सरकार व्यस्त । भारतको नयाँ दिल्लीबाट मोदी सिधै जनकपुर आउने भएपछि जनकपुरमा उनको स्वागतको तयारी जोडतोडले भइरहेको छ । तर २०७२ को भुकम्प लगत्तै मोदीको सरकारले नेपालमा नाकाबन्दी गरेर नेपाली नागरिकलाई दुःखको बेलामा झन दुःख दिएको भन्दै आम नागरिक भने रुष्ट छन् । झन मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गर्ने निर्णय सरकारले गरेपछि त प्रधानमन्त्री के पी ओलीले राष्ट्रवादी भएको नाटक मात्र गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।
झन मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गर्ने निर्णय सरकारले गरेपछि त प्रधानमन्त्री के पी ओलीले राष्ट्रवादी भएको नाटक मात्र गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com