राजधानी को दरबार मार्गमा लाइभ म्युजिकको साथमा स्ट्रीट फेस्टिबल (फोटो फिचर)


प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार

राजधानी को दरबार मार्गमा लाइभ म्युजिकको साथमा स्ट्रीट फेस्टिबल आज सम्पन्न भएको छ l आज दिनको करिब २ बजेबाट सुरुभएको उक्त फेस्टिबल रातिको ८ बजे सम्म चलेको थियो l फेस्टिबलमा विभिन्न होटेल तथा रेस्टुरेण्ट हरुले खानाको स्टल राखेका थिय l फेस्टिबलमा सर्बसाधरणहरुको राम्रो उपस्थिति रहेको थियो l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com