आमाको सम्झनामा मातातीर्थमा ठूलो मेला (फोटोफिचर )


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिनलाई मातृसम्मान दिवस पनि भनिन्छ। नेपाली सनातन समाजमा आज मिठा खानेकुरा र लुगाफाटो आदि दिएर आमाको मुख हेर्ने परम्परा छ। आमा दिवंगत भएकाहरूले विभिन्न तीर्थमा पुगी तर्पण, श्राद्ध आदि गर्छन्। यो दिन काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्छ। आमा नहुनेहरूले यहाँ पुगेर तर्पण, पिण्डदान अादि गर्छन्।

माता तिर्थमा आमाको नाममा तर्पण गर्दै गरेको भक्तजनहरुको फोटोहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com