नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

नयाँ पत्रिकाले वैदेशिक रोजगारीका क्रममा पछिल्लो नौ वर्षमा मात्रै ६ हजार ४ सय ५८ को मृत्यु भएको छापेको छ । यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरुको तथ्यांक मात्रै हो ।

श्रम स्वीकृतिको अवधि समाप्त भएका तथा अवैधानिक रुपमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको संख्यासमेत जोड्दा अझै धेरै हुन्छ । छापेको छ । यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरुको तथ्यांक मात्रै हो ।

श्रम स्वीकृतिको अवधि समाप्त भएका तथा अवैधानिक रुपमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको संख्यासमेत जोड्दा अझै धेरै हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com