वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथ निर्माण कार्य तिब्र (फोटो फिचर)


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

दिपेन्द्र ढुंगाना काठमाडौँ, सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथको रथ निर्माण कार्य अहिले जमलमा हुदै छ । येही चैत्र ११ गते बाट सुरु हुने जात्रा मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com