बिराटनगरबाट आयो दुखद खबर : मायाको लागि संसार त्यागिन


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

दिनहु जस्तो कुनै न कुनै कारणले गर्दा थुप्रै युवा युवतिहारले अफ्नो झन्जट बाट मुक्ती पाउनका लागि सजिलो मानेर एउटा बाटो रोजेका हुन्छन्, “आत्महत्या” सजिलो मानेर होला सायद यसो गरिसकेपछी सबै झमेला सकिन्छ भन्ने सोच भएर पनि होला , सनो -सनो कारणले गर्दा पनि अकाल मै जिवन खेर फल्नेको सन्ख्या बढीरहेको छ । डिप्रेसन को सिकारमा भएर आगाडी सबै आन्धकार देख्ने पीडितहरुले मर्नु अघी केहि लक्ष्यण पनि देखाएका त हुन्छन्, तर त्यो बुझ्न सम्म धेरै ढिलो भाई सकेको महसुस धेरैले पनि गरेको छन होलन । तेस्तै सबैलाई चकित बनाउने एक घाटना घटेकोछ बिराटनगरमा ।

आत्महत्या गरेको खबर सुन्दा तेतिसारो चकित सयदै कोही नहोलान तर कक्षा ८ मा पढ्ने निकिता कार्की नाम रहेको छात्राले आत्महत्या गरेको खबर सुन्दा जोकोही लाई पनि पत्याउन गाह्रो नै हुन्छ । अझै मायामा धोका पाएको कारणले गर्दा आत्महत्या गरेको भन्ने खबर ले त सारा अचममा परेका छन । सामाजिक सन्जालको थुप्रै ग्रुप र पेजहरुमा गरी अनुसार फोटो सहित प्रस्तुत गरेको यो खबर झुट त पकै पनि नहोला तर यती सानी नानि, जस्लाई माया को अर्थ केहो भन्ने पनि सायद थाहा नहोला , उनलेनै तेही मायाको कारण आत्महत्या गर्लिन भन्ने त कसैले पनि सोचेको थिएन होला मर्न भन्दा अगाडी यस्ता स्टाटसहरु देखिन्थे यि छात्रा को फेसबूकमा

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com