Follow @khasokhasmag

कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालिकाले गरिन आत्महत्या


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालिकाले आत्महत्या गरेकी छिन् । विराटनगर ४ स्थित पोखरीया स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी निकिता कार्कीले घरम झुण्डिएर अत्महत्या गरेकी हुन् ।

चारदिन अघि झुण्डिएको अवस्थामा फेला परेको उनलाई अस्पताल पुराएपछि उपचारको क्रममा ज्यान गएको थियो । अत्महत्याको कारण के हो भन्ने खुल्न सकेको छैन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com