प्रहरीले खोजी गरिरहेको भनिएका सांसद नवराज सिलवाल एमाले तथा माओवादीबाट संघिय संसदमा निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिन संसद भवन नयाँ वानेश्वर आयोजित कार्यक्रममा पुगेका छन्।
उनी करिब पौने ११ बजे संसदमा पुगेका हुन्। संसद छिर्दा उनी एक्लै थिए। पार्टी एकताको क्रममा रहेका दुबै दलले संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा सांसदहरूलाई प्रशिक्षण दिन शनिवार बोलाएको हो। सिलवाल पनि सोही प्रशिक्षणमा सहभागी भएका हुन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।