फागुन १७, काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पहलमा एक बिरामीको हेलिहप्टरबाट उद्धार गरिएको छ।
हुम्लाको चंखेली– ६ घर भएकी अजयवीर बुढाकी ६ वर्षिय नम्रता बुढाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
नम्रता मंगलबार भीरबाट लडेर घाइते भएकी थिइन्। गृहमन्त्री थापालाई जानकारी आएपछि बुधबार उनले सेनाको हेलिकप्टर पठाएर बिरामीलाई नेपालगञ्ज ल्याइएको र भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।