हराए ३१ हजार पासपोर्ट


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

मेसिनले पढ्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २२७ पासपोर्ट हराएका छन् ।

यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो । हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुन सक्छ । आजको नागरिक दैनिकमा खबर छ ।

हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकुन् भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’लाई गराएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने,

-सन् २०११ देखि २०१८ को जनवरीसम्म २ लाख ३१ हजार २२७ जनाले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट लिएका छन् ।

-हराएका पासपोर्टमा पुराना हस्तलिखित र नयाँ मेसिनले पढ्नसक्ने दुवै छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com