नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ पूर्जी


प्रकाशित मिति : फाल्गुन १६, २०७४ बुधबार

 

फागुन १६, काठमाडौ। नेपाल कम्प्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम‘ विप्लव’ चन्द लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएबमोजिम कार्यन्वय गर्न विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

डिएसपी नरेन्द्रकुमार कार्कीले अदालतको आदेशको पालना गरेको बताए । चन्दको घर शिवराज नगरपालिकामा पर्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com